image
image

वाग्मती प्रदेश सरकारले दूध किसानलाई बैंक खातामा रकम

काठमाडौँ २७ जेठ । वाग्मती प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई बैंक खातमा रकम उपलब्ध गारउने भएको छ ।बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले दूध उत्पादन किसान प्रतिफलमा आधारित उत्पादनलाई प्रोत्साहन गर्न बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था गरिने बताए ।

यस्तै, ‘बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग’ नारालाई पूरा गर्न  बाँझो जमिनमा खेती गर्न प्रोत्साहन गरिन् उनले बताए । संघीय सरकारसँगको समन्वयनमा किसान परिचयपत्र वितरण गरिने पनि उनले बताए ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।