image
image

स्वास्थ्य मापदण्ड अपनाएर अभिमुखीकरण तालिम दिन विभागको आग्रह

काठमाडौँ २७ जेठ । वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम स्वास्थ्य मापदण्ड अपनाएर लिन दिन आग्रह गरेको छ । विभागले वैदेशिक रोजगारीमा जानेहरुको लागि स्वास्थ्य मापदण्ड अपनाएर मात्रै तालिम दिन अभिमुखीकरण तालिम प्रदायक संस्थालाई विभागले आग्रह गरेको हो ।


त्यस्तै पछिल्लो समय कतार लगायत टर्की र चीनको लागि अन्तर्राष्ट्रिय  उडान सुरु भए सँगै विभागले हप्तामा २ दिन श्रम स्वीकृति दिने भएको छ ।     
  


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।