शेयर बजारमा सामान्य अंकको गिरावट हुँदा यी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्टिक
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार सामान्य अंकको गिरावट आएको छ । हिजो बुधबार १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा थामिएको थियो ।
आज नेप्से १.८० अंकले घटेर दुई हजार नौ सय ४४ दशमलब ७८ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ । त्यस्तै आज २२० कम्पनीको ३ करोड ६ लाख ६ हजार ६ सय ४४ शेयर १ लाख ५५ हजार ६ सय ९० पटक कारोबार भएको छ ।
आज कारोबार भएका समूहमध्ये सात वटा समूह बाहेक अन्य समूह बढेका छन् भने १२ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । त्यस्तै, आज बोटलर्स नेपाल र रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी हाइड्रोइलोक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी भएको छ । यसको ८३ करोड ९२ लाख २ हजारको कोरोबार भएको छ ।
साथै घटेको बजारमा शेयरमूल्य बृद्धि हुने कम्पनीहरुमा पाँचथर पावर कम्पनी,शिव श्री हाईड्रो पावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, बरुण हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर, जोशी हाइड्रोपावर छ्याँग्दी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर रहेका छन् ।