image
image

यी हुन् नेपालको सबैभन्द बढी व्यापार घाटा भएका पाँच देश

काठमाडौं।नेपालको सबैभन्दा बढी व्यापार घाटा भारत, चीन, अर्जेन्टिना, युएई र युक्रेनसँग रहेको छ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो १० महिनामा भारतसँग ७ खर्ब ३६ अर्ब ३० करोड, चीनसँग १ खर्ब ८२ अर्ब २९ करोड व्यापार घाटा रहेको छ ।


त्यस्तै अर्जेन्टिनासँग ३० अर्ब ४२ करोड, युएईसँग ३० अर्ब २२ करोड र युक्रेनसँग १३ अर्ब १५ करोड ५५ लाख रुपैयाँ व्यापार घाटा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।