image
image

महालक्ष्मी लाइफ इन्स्योरेन्सको बिलम्व शुल्कमा छुट

काठमाडौँ २७ जेठ ।  । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट दिने भएको छ । निषेधाज्ञाको कारण बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न नसकेको अहिलेको अवस्थामा कम्पनीले यस्तो अफर ल्याएको हो ।

 महामारीको कारण विभिन्न समस्यामा परेकाले  ज्येष्ठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। त्यस्तै २०७८ आषाढ मसान्त भित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई ३ महिना सम्म    १००%, ३ महिना माथि (६ महिना सम्म)को लाई ७५% र ६ महिना भन्दा माथि    ५०% सम्मको विलम्ब शुल्क छुट दिने निर्णय गरेको हो । 
 
 
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।