image
image

नेपाल र साउदी अरबबीच रोकिएको उडान जुन १४ देखि सुचारु हुने 

काठमाडौँ २७ जेठ । नेपाल र साउदी अरबबीच रोकिएको उडान जुन १४ देखि सुचारु हुने भएको छ। विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका  कारण गरिएको निषेधाज्ञामा  स्थगित गरिएको अन्तर्राष्ट्रिय उडान जुन १४ बाट खुल्ने भएको हो।


साउदीका लागि निवर्तमान नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले १४ जुनमा दुई वटा बिमान उड्ने जानकारी दिए। उनका अनुसार हिमालयन एयरलाइन्सले दम्माम र नेपाल एयरलाइन्सको विमानले रियादमा सेवा दिने भएका छन्।
      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।