image
image

इराकका दुई सैनिक क्याम्पमा मिसाइल हमला

काठमाडौँ, २७, बिहीबार । इराकका दुई सैनिक क्याम्पमा मिसलाइल हमला भएको छ। क्याम्पमा अमेरिकी नेतृत्वको गठबन्धन सेना र त्यसअन्तर्गत काम गर्ने विदेशी कर्मचारी बस्छन्। इराकी सेनाका अनुसार, बुधबार तीनवटा रकेट उत्तरी बगदादको एयरबेसलाई निशाना बनाएर प्रहार गरिएको थियो। 

यसबाट भएको जनधनको नोक्सानीबारे केही बताइएको छैन। त्यसको केहीबेरमै बगदाद हवाईअड्डास्थित सैनिक क्याम्पमा मिसाइल खसेको थियो। सैनिक स्रोतका अनुसार, त्यो ड्रोन हमला थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।