image
image

कोरोनाकालमा लक्जरी कारको बहार

काठमाडौँ, २७, बिहीबार । कोरोनाले अधिकांश व्यापार–व्यवसाय तहसनहस भइरहँदा लक्जरी कारबजार भने चलायमान नै रह्यो। यसको उदाहरण मर्सिडिज बेन्ज बनेको छ। मंगलबार मर्सिडिजको एक कार लन्चसँगै यो वर्षका लागि ५० युनिट बुक भएको छ। 

मर्सिडिज बेन्ज मेबाक जीएलएस एसयूभीको भारतमा २।४३ करोडदेखि ४.३ करोडसम्म पर्छ। अब मर्सिडिजले अर्को वर्षको बुकिङमात्रै लिन थालेको छ। मर्सिडिज खरिद गर्नेमा अधिकांश सेलिब्रिटीहरु रहेको कम्पनीले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।