image
image

गण्डकीमा मुख्यमन्त्रीको पद संकटमा

काठमाडौं, २७, बिहीबार। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संकटमा परेका छन्। आज प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन लागेका हुन्। गण्डकीका मन्त्री समेत रहेका दीपक मनाङेले विपक्षीलाई साथ दिनसक्ने संकेत गरेका छन्।

यद्यपि यसबारे भने मनाङेले स्पष्ट पारेका छैनन्। फोन सम्पर्कमा पनि नभएको मुख्यमन्त्री निकट सचिवालयले देखापढीलाई जानकारी दिएको छ। गण्डकी प्रदेशमा माधवकुमार नेपाल पक्षका एक जना प्रदेश सांसद छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।