image
image

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री नजाने

काठमाडौं, २७, बिहीबार। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री नजाने भएका छन्। भोलिका लागि सभामुख सापकोटाले पूर्वप्रधानमन्त्री र पार्टीको संसदीय दलका नेतासहित शीर्ष नेताको बैठक बोलाएका छन्। 

बैठकमा आउन भन्दै प्रधानमन्त्री ओलीलाई पार्टी कार्यालयमा निमन्त्रणा पठाएको सभामुखको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीसँग भने,“विधि र प्रक्रिया नपुर्‍याई निमन्त्रणा पठाइएको छ,यो त्यति ठूलो विषय होइन।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।