image
image

अफगानिस्तान वायुसेवाको हेलिकप्टर दुर्घटना

काठमाडौँ, २७, बिहीबार । अफगानिस्तान वायुसेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना हुँदा तीन सैनिको मृत्यु हुनुका साथै एकजना घाइते भएका छन्। वरदक प्रान्तको जगतुमा हेलिकप्टर दुर्घटना भएको हो। तालिबानले भने आफ्ना लडाकूले उक्त हेलिकप्टर खसालेको दाबी गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।