image
image

फरवार्ड लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर लिलामीमा ल्याउदै 

काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर असार २३ गतेदेखि लिलामीमा आउने भएको छ । कम्पनीको संस्थापक शेयरधनी आरएमडिसी लघुवित्त वित्तीय संस्थाको नाममा रहेको ३ लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता शेयर असार १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आउने भएको हो ।

यो शेयरको न्यूनतम मूल्य रू. ८५० तोकिएको हुँदा बोलकबोल गर्दा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्राको लागि आवेदन दिन सकिनेछ । तोकिएको अवधिभित्र प्राप्त भएका बोलपत्र असार २० गते ११ बजे विक्री प्रबन्धकको कार्यलयमा खोलिने जानकारी कम्पनीले दिएको छ । यो शेयर विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।