image
image

कोरोनाको नयाँ भेरिएन्टले बालबालिकालाई प्रभावित बनाउने प्रमाण छैन

काठमाडौँ, २६, बुधबार , तेस्रो लहरको क्रममा बालबालिकामा कोरोना भाइरस संक्रमणको गम्भीर लक्षण भेटिन्छ भन्ने कुराको अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन दिल्लीस्थित एम्सका निर्देशक डाक्टर रणदीप गुलेरियाले बताएका छन् ।उनी भन्छन् –‘कोरोना संक्रमणका कारण ६० देखि ७० प्रतिशत बालबालिकालाई अस्पतालमा भर्ना गर्नु परेको थियो, उनीहरुमा अन्य रोगहरु पनि थिए ।’

‘बालबालिकामा भविष्यमा धेरै गम्भीर संक्रमण देखिन्छ भन्ने मलाई लाग्दैन’, डाक्टर गुलेरिया भन्छन् । संसारभरीका बालबालिकाहरु धेरै प्रभावित हुने देखिँदैन ।दोस्रो लहरको क्रममा प्राप्त भएको तथ्यांकबाट पहिलाबाट विरामी भएका बालबालिका संक्रमित भए, जसलाई अन्य गम्भीर रोगहरु थिए, त्यस्ता बालबालिकालाई मात्र अस्पताल भर्ना गर्नु परेको थियो ।

संसारका अन्य भागमा जहाँ कोरोनाका विभिन्न नयाँ लहरहरु आइरहेका छन्, त्यहाँ पनि बालबालिकाहरु गम्भीर रुपले प्रभावित हुने तथ्यांक देखिँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।