अष्ट्रेलियाको भिक्टोरियामा लकडाउन खोल्ने तयारी
काठमाडौँ २५ जेठ। अष्ट्रेलियाको भिक्टोरियामा लकडाउन खोल्ने तयारी गरिएको छ । दुई साता अगाडी देखि गरिएको लकडाउन भिक्टोरियाको मानिसहरुले लकडाउन पालना गरेकाले अहिले अवस्था सामान्य भएको भन्दै भिक्टोरियाले लकडाउन खुकुलो पार्ने निर्णय गरेको हो ।
बिहीबारदेखि लकडाउन खुलेपनि भिक्टोरियामा मानिसहरुलाई भेला गर्न र जान रोक लगाइएको छ भने बाहिर वा बन्द कोठामा दिइने सेवामा मास्क अनिवार्य गरिएको छ ।
बिहीबारदेखि लकडाउन खुलेपनि भिक्टोरियामा मानिसहरुलाई भेला गर्न र जान रोक लगाइएको छ भने बाहिर वा बन्द कोठामा दिइने सेवामा मास्क अनिवार्य गरिएको छ ।









