image
image

सर्वोत्तम सिमेन्टले गर्यो २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, २६, बुधबार । सर्वोत्तम सिमेन्टले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट १९.११८ प्रतिशत बोनस शेयर र १.००६ प्रतिशत कर प्रयोजनको लागि गरेर जम्मा २०.१२४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त बोनस प्रस्ताव असार १९ गते हुने कम्पनीको साधारण सभामा पेश गरिने जनाईएको छ । ३ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीले ३ करोड ४० लाख कित्ता आइपिओ निष्कासन गर्ने यस अघि नै जानकारी दिएको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने जनाएको छ । आईपीओ निष्कासन तथा प्रबन्धकमा ग्लोबल आईएमई रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।