image
image

कोरोना संक्रमणको गिरावटपछि पाकिस्तानमा खुल्न थाले विद्यालय

काठमाडौँ, २६, बुधबार । पाकिस्तानमा कोरोना भाइरस संक्रमण महामारीमा गिरावट आएपछि विद्यालयहरु खुल्न थालेका छन्। पन्जाब र खैबर पख्तुनख्वालगायत अधिकांश प्रान्तमा सोमबारदेखि शैक्षिक संस्थाहरु खुल्न थालेका हुन्। पाकिस्तानमा सोमबार २४ घण्टामा ५८ जनाको कोरोनाका कारण मृत्यु भएको थियो। 

सोही अवधिमा त्यहाँ १४९० जनामा संक्रमण देखिएको थियो। हालसम्म ४७,३७६ ले कोरोनाका कारण ज्यान गुमाएको पाकिस्तानमा ९,३३,६३० जना संक्रमित भएका र ८,४६,९३१ जना उपचारपछि निको भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।