image
image

कोभिड अस्पतालको शुल्क अनुगमन गर्न निर्देशन

काठमाडौँ २५ जेठ ।स्वास्थ्य मन्त्रालयले कोभिड अस्पतालको शुल्क अनुगमन गर्न निर्देशन दिएको छ । मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरे  निर्देशन दिएको हो । त्यस्तै सबै सरकारी अस्पताल र स्वास्थ्य मन्त्रालयसँग सेवा सम्झौता गरी सेवा प्रदान गर्न सूची सार्वजनिक भएका अस्पतालको अनुगमन गर्न पनि स्वास्थ्य मन्त्रालयले वाणिज्यलाई भनेको छ ।

मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट अस्पतालहरुले कोभिड बिरामीसंग लिईरहेको उपचार शुल्कबारे अनुमगन गर्न वाणिज्यलाई आग्रह गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले वाणिज्यलाई पठाएको पत्रमा उल्लेख छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।