१० महिनामा ७८ अर्बको प्राथमिक सेयर निष्कासन
काठमाडौं, २५, मंगलबार। चालु आर्थिक वर्षको १० महिनामा १० अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर निष्कासन भएको छ। नेपाल धितोपत्र बोर्डले १० महिनाको अवधिमा ७८ अर्ब रुपैयाँको पुँजी परिचालन भएको बताएको हो। यो वितग २८ वर्षको अवधिको भन्दा बढी हो। उक्त रकम उत्पादनमूलक क्षेत्रमा लगानी भएको बोर्डले बताएको छ।









