image
image

चिनियाँ खोप सातै प्रदेशमा लगाईने

काठमाडौं, २५, मंगलबार। चीनबाट आएको चिनियाँ खोप आजदेखि देशका सातवटै प्रदेशमा लगाईने भएको खोप सेवा शाखा प्रमुख डा. झलक गौलमले जानकारी दिए। यसअघि ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाईने भनेको भएपनि सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई पत्र लेखेर निर्देशन दिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।