image
image

शेयर बजारबाट सरकारलाई कति हुन्छ मासिक आम्दानी ?

काठमाडौँ २५ जेठ । सरकारले नेपालको शेयर बजारबाट एक महिनामै नै एक अर्ब राजस्व लिने गरेको धितोपत्र बोर्डका अध्यक्ष भिष्मप्रसाद ढुंगानाले बताएका छन् । बोर्डको २९ औं वार्षिक उत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

पहिले वार्षिक एक अर्ब रुपैयाँ पुँजीगत लाभकरबाट आम्दानी हुने गरेकोमा अहिले एक महिनामा नै  एक अर्ब रुपैयाँ सरकारले राजस्व संकलन हुने गरेको छ । त्यस्तै, गतवर्षसम्म नेपालको पुँजी बजारको पुँजीकरण कुल ग्राहस्थ उत्पादन(जीडीपी)को ४५ प्रतिशतको हाराहारीमा रहेकोमा हाल यो आकार ३९ खर्बभन्दा बढी जुन जीडीपीको आकारभन्दा ठुलो भइसकेको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।