image
image

धितोपत्र बोर्डद्वारा उत्कृष्ठ आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा

काठमाडौँ २५ जेठ ।  नेपाल धितोपत्र बोर्डले यस वर्ष उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) लाई प्रदान गर्ने घोषणा गरेको छ । 

मंगलवार २९औं वार्षिक उत्सव कार्यक्रममा बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले पूँजीबजारका विषयमा सकारात्मक समाचार सम्प्रेषण गर्न सहयोग गरेको भन्दै  ५० हजार पुरस्कार राषीको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 
   
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।