image
image

हास्य कलाकार मदनकृष्ण श्रेष्ठको मुटुमा समस्या

काठमाडौं, २५, मंगलबार। हास्य कलाकार मदनकृष्ण श्रेष्ठको मुटुमा समस्या आएपछि सहिद गंगालाल अस्पतालको सघन कक्षमा भर्ना गरिएको छ।कोरोना जितेर घर फर्किएका उनको पछिल्लो समय मुटुमा समस्या देखिएको हो। उनी आफू पहिलेबाट नै मुटु रोगी भएको कोरोनाबाट घर फर्केपछि सामाजिक सञ्जालमा लेखेका थिए । नेपाली हास्य क्षेत्रका शिर्ष व्यक्तित्व श्रेष्ठलाई कला र मानवताका संगमको रुपमा प्रशंसकले चिन्दै आएका छन्। माया र सद्भावका खानीका रुपमा पनि कलाकार श्रेष्ठलाई सम्बोधन गरिँदै आइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।