image
image

जर्मनीलेद्वरा दिइएको ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री आइपुग्यो

काठमाडौँ, २५, मंगलबार । जर्मनीले नेपाललाई भेन्टिलेटरसहित आपत्कालिन अति आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । जर्मनीको सामान लिएर विशेष चार्टर विमान आज बिहान आइपुगेको हो । त्रिभवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड शेफरले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्र अन्तर्गत जर्मन सरकारले ६२ थान भेन्टिलेटर, २७ हजार ५ सय थान एफएफपिटु मास्क, ३० हजार थान सर्जिकल मास्क, १०० वटा गम बुट, २०० वटा बडी व्याग, ५ वटा आइसोलेसन सेन्टरलाई पुग्ने टेन्ट र डिस्इन्फेक्टेन्ट झोल २५ हजार लिटर उपलब्ध गराएको हो ।

थप सामानहरु अर्को जहाजबाट आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वास्थय सामग्री सहयोगप्रति स्वास्थ्यमन्त्री तामाङले जर्मन सरकारलाई धन्यवाद दिएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।