image
image

नेपाल जोर्डनसँग पराजित

काठमाडौँ, २५, मंगलबार। विश्वकप र एसियन कप छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलमा नेपाल ३–० ले पराजित भएको छ। जोर्डनको जितमा बाहा फैजलले दुई र याजन अबु अल–अरबले एक गोल गरे। यसअघि जोर्डनमै सम्पन्न खेलमा पनि नेपाल ३–० कै अन्तरमा पराजित भएको थियो। जितसँगै जोर्डन समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ। नेपालमा भने ६ अंकका साथ चौथो स्थानमा यथावत छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।