image
image

एकै परिवारका चार जनाको हत्या

काठमाडौँ, २५, मंगलबार। क्यानडाको अनतारिओ प्रान्तमा सवारी साधनमा गरिएको हमलामा ४ जनाको मृत्यु भएको छ। योजनावद्ध रुपमा गरिएको आक्रमणमा मुस्लिम परिवारका चार सदस्याको ज्यान गएको हो भने ९ वर्षका एक बालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ। क्यानडामा मुस्लिममाथि भएको यो सन् २०१७ यताकै ठूलो आक्रमण हो । सन् २०१७ मा क्यूवेकस्थित मस्जिदमा भएको आक्रमणमा ६ जनाको मृत्यु भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।