image
image

एनआरएनएद्वारा २५० चिकित्सक परिचालन

काठमाडौं, २५, मंगलबार।गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना भाइरस संक्रमण महामारीविरुद्ध लड्न विश्वभर २ सय ५० जना चिकित्सक परिचालन गरेको बताएको छ।संघले विज्ञप्ति जारी गर्दै नेपाली समुदायको स्वास्थ्य सुरक्षाको लागि चिकित्सक परिचालन गरेको जनाएको हो।संघले नेपाली समुदाय रहेका विश्वका ५० देशमा २ हजार ५ सय स्वयमसेवक खटाइएको समेत दाबी गरेको छ। स्वयमसेवकहरुले हालसम्म अप्ठेरोमा परेका २ लाख नेपालीलाई प्रत्यक्ष सहयोग गरेको संघले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।