image
image

इण्डोनेसियासँग १३ अर्ब बढीको व्यापार घाटा 

काठमाडौं, २४, सोमबार। इण्डोनेसियासँग यो वर्ष नेपालको व्यापारघाटा१३ अर्ब १४ करोड ७६ लाख नौहजार रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनाको अवधिमा नेपालले उक्त व्यापारघाटा व्यहोरेको हो। 

भन्सार विभागका अनुसार सो अवधिमा इण्डोनेसियाबाट १३ अर्ब ४१ करोड १० लाख ४ हजार रुपैयाँको वस्तु नेपाल आएको छ भने नेपालबाट मात्र २६ करोड ३३ लाख ९५ हजार रुपैयाँको वस्तु गएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।