image
image

 नेप्सेमा झिनो गिरावट हुँदा  १५ अर्ब ८१ करोडको कारोबार 

काठमाडौँ २४ जेठ । हिजो २९०६.९१ विन्दुमा पुगेर रिकिएको नेप्से आज झिनो अंकला घटेको छ । कारोबार शुरु भएदेखि नै तिव्र उत्तारचढाब आएको बजारमा झिनो अंकले घटेर बन्द भएको हो । नेप्सेका अनुसार आज शेयर बजार आज नेप्से ०.२१ अंकले घटेर दुई हजार नौ सय ६ दशमलब ७० विन्दुमा थामिएको छ भने १५ अर्ब ८१ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।

आज २२१ कम्पनीको ३ करोड ५४ लाख ७४  हजार ४ सय १४ शेयर १ लाख ५१ हजार ९ सय ४२  पटक कारोबार भएका छन  ।  यस्तै आज कारोबार भएका समूहमध्ये ६ वटा समूह बाहेक अन्य समूह बढेका छन् भने  आज १७ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।  त्यस्तै, लक्ष्मी बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लक्ष्मी बैंकको शेयरमूल्य आज ३.५८ प्रतिशतले घटेको छ ।   

त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । यसको ६२ करोड १७ लाख २९ हजारको कोरोबार भएको छ । 
   

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।