image
image

विश्वकप छनोटमा नेपाल र जोर्डन भिड्दै

काठमाडौं, २४, सोमबार। नेपालले आज विश्वकप तथा एसियन कप छनोट प्रतियोगितामा जोर्डनविरुद्ध खेल्दैछ। एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन पनि नेपालका लागि आजको खेल महत्वपूर्ण छ। समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो। नेपालका प्रशिक्षक अल्मुताइरीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन जित आवश्यक भएकाले जोर्डनविरुद्ध जित्नका लागि खेल्ने बताएका छन्।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।