image
image

एनआरएनएद्वरा ४८३ कन्सन्ट्रेटर हस्तान्तरण गर्ने

काठमाडौं, २४, सोमबार। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आज ४ सय ८३ कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ। अनलाइनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई आज साँझ कन्सन्ट्रेटर हस्तान्तरण गर्ने कार्यक्रम राखिएको एनआरएनएले जनाएको छ। 

एनआरएनले विभिन्न राष्ट्रिय समन्वय परिषद्को सहयोगमा ती कन्सन्ट्रेटर जम्मा गरेको हो। यसअघि एनआरएनए र खाडी राष्ट्रमा रहेका नेपाली समुदायले ओमानबाट ५६० अक्सिजन सिलिण्डर पठाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।