सुनको मूल्य तोलामा ४ सय बढ्यो !
काठमाडौँ - आज सुनको मूल्य सामान्य रुपमा बढेको छ आइतबार र सोमबार दुई दिन लगातार घटेको सुनको मूल्य मंगलबार बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैंयाले बढेको छ। यस वृद्धिसंगै नेपाली बजारमा छापावाला सुनको मूल्य रू ९२०० पुगेको छ ।
त्यस्तै मंगलबार तेजाबी सुनको मूल्य पनि तोलामा ४ सयले बढेको छ। जसपश्चात तेजाबी सुनको मूल्य ९१ हजार ५ सय कायम भएको छ।
चाँदीको मूल्य
मंगलबार सुनको मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैंयाले बढेर १ हजार २ सय ४५ कायम भएको छ।
यसैगरी विगत केहि दिन देखि सुन चाँदी को मूल्य घटबढ भैरहेको पाइन्छ ।