दुई फाइनान्स कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट
काठमाडौं, २४ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार दुई फाइनान्स कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सोमबार पोखरा फाइनान्स र आइसीएफसी फाइनान्स कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यस अवधिमा पोखरा फाइनान्सको शेयरमूल्य ४९ रुपैयाँले बढेर प्रतिकित्ता ५३९ पुगेको छ भने आइसीएफसी फाइनान्सको शेयरमूल्य ४८ ले बढेर प्रतिकित्ता ५२८ पुगेको छ । त्यस्तै अन्य ९ कम्पनिको शेयर मूल्य ९ प्रतिशतले बढेको छ ।