image
image

नेपालमा करिब ४० लाख सवारी साधन दर्ता

काठमाडौं, २४, सोमबार।नेपालमा हालसम्म दर्ता भएका सवारी साधनको संख्या ३९ लाख ८७ हजार २६७ पुगेको छ। २०७७ असारसम्म ३८ लाख ३६ हजार ५०२ सवारी साधन दर्ता भएका थिए। आर्थिक वर्ष २०७७/७८ को साउनदेखि फागुनसम्म १ लाख ५० हजार ७६५ नयाँ सवारी साधन दर्ता भएको यातायात व्यवस्था विभागले जनाएको छ। दर्ता भएकामध्ये ७९.३ प्रतिशत मोटरसाइकल र १.४ प्रतिशत सार्वजनिक यातायात बस छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।