image
image

स्पेनका कप्तान बुस्क्वेट्सलाई कोरोना भाइरस संक्रमण

काठमाडौँ, २४, सोमबार। युरोकप सुरु हुन केही दिन बाँकी हुँदा स्पेनको कप्तान सर्जिओ बुस्क्वेट्स कोरोना संक्रमित भएका छन्। कप्तानलाई कोरोना देखिएपछि मंगलबारका लागि तय भएको लिथुवानियाविरुद्धको खेलमा सिनियर खेलाडी नहुने भएका छन्। टिमका अन्य खेलाडीको रिपोर्ट भने नेगेटिभ आएको छ । युरोकपका समूह ई मा रहेको स्पेनले पहिलो खेलमा जुन १४ मा स्वीडेनसँग प्रतिस्पर्धा गर्ने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।