image
image

पुर्व अर्थसचिव सुवेदी भन्छन्; बालुवा गिट्टी निर्यात कार्यान्वयमा चूनौती 

काठमाडौं, २४, सोमबार। नेपालबाट बालुवा, गिट्टी र ढुंगा निर्यात योजना कार्यान्वयमा समस्या रहेको पूर्वअर्थसचिव शान्तराज सुवेदीले बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको भर्चूअल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उक्त योजना वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा बजेटमा राखिनुपर्नेमा उद्योग, वाणिज्य मन्त्रालयको प्रस्ताव छ। जसका कारण वन मन्त्रालयले कार्यान्वयमा नलैजाने उनको भनाई छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।