image
image

संवैधानिक इजलास स्थगित

काठमाडौं, २४, सोमबार। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको छ। प्रधानन्यायाधीश राणाले आफू बिरामी भएकाले संवैधानिक इजलास बस्ने नसक्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिइसकेका छन्। तर उनको स्वास्थ्यमा के समस्या आएको हो भन्नेबारे खुलाइएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।