image
image

चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति 

काठमाडौँ, २३, आइतबार । कोभिड–१९ विरुद्धको चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइएको छ। औषधि व्यवस्था विभागले उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो।चीनले थप १० लाख डोज दिएको खोप पनि भेरोसेल नै हो। जुन आगामी मंगलबारबाट ६० देखि ६४ वर्ष उमेर समूहका मानिसहरूलाई लगाइँदैछ। 

अब सिनोभ्याक खोपलाई अनुमति प्रदान गरिएसँगै नेपालमा अनुमति पाएका खोपहरू तीन वटा भएका छन्। सुरुमा भने भारतीय कम्पनी सेरम इन्टिच्युटले बनाएको कोभिसिल्ड खोपलाई अनुमति दिइएको थियो। उक्त खोप बेलायतस्थित अक्फोर्ड विश्वविद्यालय र एन्ट्रेजेनकाले विकास गरेको हो। जसलाई भारतमा कोभिसिल्ड नाम दिइएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।