image
image

 शेयर बजारमा १० अर्ब भन्दा बढीको कारोबार, नेपाल पुनर्बीमाको सर्वाधिक हिस्सा

काठमाडौं- आज कारोबारको पहिलो दिन (आइतबार) कारोबारको दोस्रो घण्टा नेप्से परिसुचक ४८.१५ अंकले बढेको छ ।दुई घण्टाको अवधीमा परिसुचक ४८.१५ अंकले बढेर २९०४.९४ को बिन्दुमा पुगेको छ ।

नेप्सेमा आज २११ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६१ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ११२ शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २११ कम्पनीका  २ करोड ८ लाख २८ हजार ६६९ कित्ता शेयर १० अर्ब १५ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रु. ८४ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।