image
image

नेपाल आयल निगमलाई १ अर्ब १० करोड घाटा

नेपाल आयल निगमलाई १ अर्ब १० करोड घाटा


काठमाडौं, २३, आइतबार। नेपाल आयल निगमले पछिल्लो १५ दिनमा १ अर्ब १० करोड रुपैयाँ घाटा ब्यहोरेको छ। निगमले पेट्रोल प्रतिलिटर १२३, डिजेल १०६ र मट्टितेल ७८ रुपैयाँमा बिक्री गर्दा उक्त रकम घाटा ब्यहोरेको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा र डलरको मूल्य उकालो लाग्दा निगमलाई घाटा हुँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।