लागुऔषधसहित ४ पक्राउ
काठमाडौँ, २३, आइतबार । दोधारा चाँदनी नगरपालिका–६ बस्ने दीप मगर र सार्थक शर्मालाई ६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको कञ्चनपुरका डिएसपीअमरबहादुर थापा क्षेत्रीले बताए। दुवै जनाले प्रयोग गरेको सुप प्रदेश०२००३प ३८०० नंको मोटरसाइकलसमेत बरामद गरिएको छ।
पुनर्वास नगरपालिका(६ का मनोज सुनार र कैलालीको गोदावरी नगरपालिका–४ का तेज विकलाई पनि लागुऔषध नेट्राभेट ३४ ट्याबलेट र स्पामोबोकाप्लस १८ ट्याबलेटसहित पक्राउ गरिएको छ।
पुनर्वास नगरपालिका(६ का मनोज सुनार र कैलालीको गोदावरी नगरपालिका–४ का तेज विकलाई पनि लागुऔषध नेट्राभेट ३४ ट्याबलेट र स्पामोबोकाप्लस १८ ट्याबलेटसहित पक्राउ गरिएको छ।









