image
image

हिमाल सफाई अभियानमा भेटीए चार शव

काठमाडौँ ।  नेपाली सेनाको अगुवाइमा भएको सफा हिमाल अभियान-२०२१ सम्पन्न भएको छ।  २०७७ चैत ३१ गतेबाट सुरु भएको अभियान जेठ १५ गतेसम्म सञ्चालन भएको थियो। उक्त अभियानमा सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम गरेर ६ हिमालको सफाई गरिएको थियो ।

नेपाली सेनाले जंगी अड्डामा भर्चुल कार्यक्रममा अभियानको क्रममा २७ हजार ६७१ केजी फोहोर संकलन भएको थियो। जसमध्ये २५ सय ५  केजी फोहोर कुहिने र २५ हजार १६६ केजी फोहोर संकलन भएको बताए ।  कुहिने फोहोर स्थानीय निकायलाई हस्तान्तरण गरिएको र नकुहिने फोहोर रिसाइक्लिङ एजेन्सीलाई दिएको सेनाले जनाएको छ। 

त्यस्तै सोहि क्रममा सेनाले धवलागिरीको आधार शिविरमा दुई, सगरमाथाको क्याम्प ४ मा दुई गरेर चारवटा शव भेटिएको बताए  
  


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।