image
image

टेस्लाका सयौं कारमा सिटबेल्ट र टायरमा समस्या आएपछि ‘रिकल’

काठमाडौँ, २२, शनिबार। अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाले चीन निर्यात गरेको सयौं मोडलका कारमा सिटबेल्ट र टायरमा समस्या देखिएपछि रिकल (फिर्ता) लिएको छ। टेस्लाका कारमा ब्रेकफेल हुने लगायतका समस्या देखाएपछि कम्पनीले विगत केही महिनामा चीनबाट हजारौं कार फिर्ता लगेको हो। विभिन्न मोडलका यी कारहरुमा ब्रेकफेलका साथै सिटबेल्टमा समेत खराबीका कारण दुर्घटना हुँदा यात्रुलाई चोट लाग्ने अधिक सम्भावना रहेको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
100%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।