image
image

जापानद्वरा ताइवानलाई दियो १२ लाख ४० हजार डोज भ्याक्सिन

काठमाडौँ, २२, शनिबार । कोरोना भाइरस संक्रमणको महामारी झेलिरहेको ताइवानलाई जापानले एस्ट्राजेनेकाको १२ लाख ४० हजार डोज भ्याक्सिन अनुदान स्वरुप दिएको छ। जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगीले शुक्रबार ताइवानलाई अनुदानमा भ्याक्सिन दिन पाउँदा खुसी लागेको बताए।

विश्व स्वास्थ्य संगठनजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुसँग सम्पर्क हुन नदिनुका साथै कोभ्याक्स सहयोगसमेत रोकिदिएको आरोप ताइवानले चीनमाथि लगाएको छ। जापानले भने ताइवानसँग आफूले मित्र धर्म निर्वाह गरेको बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।