image
image

साउदीबाट कतार वा टर्की ट्रान्जिट मिलाएर नेपाल आउन सकिने

काठमाडौँ २१ जेठ । अब नेपालीहरु साउदी अरब बाट  कतार वा टर्की ट्रान्जिट मिलाएर स्वदेश फर्कन सक्ने भएका छन् । साउदीस्थित नेपाली दुतावासले आफ्नो फेसबुक पेज मार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदीबाट नेपाल जान सकिने जानकारी गराएको छ ।

साउदीबाट सोझै नेपाल जान फ्लाइट खोल्ने सम्बन्धमा अझै कुनै निर्णय नभइसकेकोले टिकटको लागि सम्बन्धित एअरलाइन्स वा ट्राभल एजेन्सीमा सम्पर्क गरेर ट्रान्जिट मिलाएर नेपाल आउन सकिने बताईएको छ । 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।