image
image

जेठ २६ गतेदेखि श्रम स्वीकृति दिईदै 

काठमाडौँ।  कोरोना महामारी तीव्र गतिमा फैलिए पछि बन्द गरिएको श्रम स्वीकृति दिने कार्य जेठ २६ गतेदेखि खुल्ने भएको छ ।  वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाण्डौले आगामी हप्तादेखि हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको हो।


वैदेशिक रोजगार कार्यालय ताहाचल कार्यालयका सूचना अधिकारी छत्र शाहले अब हरेक बुधबार सबै प्रकारका श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको बताए । गत बैशाख २४ गते देखि कार्यालयले भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सेवाहरु बन्द गरेको थियो । यो बिचमा अनलाइन मार्फत श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।