image

अब एप मार्फत विश्वका जुनसुकै स्थानबाट नेपालमा होटल बुक गर्न सकिने  

अब एप मार्फत विश्वका जुनसुकै स्थानबाट नेपालमा होटल बुक गर्न सकिने  

काठमाडौँ । अब एप मार्फत विश्वका जुनसुकै स्थानबाट नेपालमा होटल बुक गर्न सकिने भएको छ । अतिथि गृह डटकमले तयार गरेको  यो एप एन्ड्रोइड र आईओएस दुबैमा डाउनलोड गरि एक सयभन्दा धेरै होटलहरुको बुकिङ गर्न सकिन्छ ।

 निशुल्क प्रयोग गर्न सकिने यो एप पर्यटन व्यवसायी विश्व पुरी, मेघ आले, मिग्मा डेविड शेर्पा, अजय खड्का र सुजन सुवेदीको समूहले मिलेर यती टेक कम्पनीमार्फत  सञ्चालनमा ल्याएका हुन् ।


यसरी बुक गर्नुस् 
होटल बुक गर्नका लागि एन्ड्रोइड र आइओएसबाट ‘अतिथ घर’ नाम एप्लिकेशन मोबाइलमा डाउनलोड गर्नुपर्छ । त्यसपछि एप्लिकेशनमा यूजर नेम र पासवर्ड राख्नुपर्छ । अनि, विभिन्न शहरमा रहेका विभिन्न होटलहरुको विवरण कोठाको मूल्यसहित आउँछ । होटलमा पालना गर्नुपर्ने नियमहरु पनि एपमार्फत नै हेर्न सकिन्छ । 
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
Hillnam

darkfox link <a href="https://drugmarketonion.com/ ">bohemia market url </a>

DavidFluer

tor darknet <a href="https://darkmarketlinklist.com/ ">dark markets 2022 </a>

Sirnam

dark web market list <a href="https://darkmarketinfolist.com/ ">dark web markets </a>

प्रतिक्रिया दिनुहोस्

तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

सम्बन्धित समाचार

यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।