image
image

अमेरिकाले कोरोना खोप बनाउन आवश्यक पर्ने कच्चापदार्थमाथिको रोक हटायो

काठमाडौँ, २१, शुक्रबार।अमेरिकाले कोरोना भाइरस संक्रमण विरुद्ध बनाउने खोपको आवश्यक पर्ने कच्चापदार्थको भारतमा हुने निर्यातमा लगाएको रोक हटाएको छ।अमेरिकाले जुनपछि विश्वभर ८ करोड डोज कोरोना खोप वितरण गर्ने घोषणासँगै भारतमाथि लगाएको कच्चा पदार्थ निर्यात रोक पनि हटाएको हो।

अमेरिकाबाट कच्चा पदार्थ आएसँगै भारतमा खोप उत्पादनमा उल्लेख्य वृद्धि हुने जनाइएको छ।अमेरिकाले नेपाल,भारत लगायत एसियाका १६ देशलाई ७० लाख डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।