image
image

नारायणी डेभलपमेण्ट बैंकलाई  हकप्रद शेयर निष्कासन गर्न स्वीकृति

काठमाडौँ। नारायणी डेभलपमेण्ट बैंकले हकप्रद शेयर बिक्रिका लागि राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । बैंकले २०७७ माघ १६ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट गरेको २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णयलाई राष्ट्र बैंकले शतप्रतिशत मात्र हकप्रद जारी गर्न राष्ट्र बैंकको स्वीकृति पाएको हो ।

बैंकले  १ बराबर १ को अनुपातमा हकप्रद विक्रीका लागि जेठ २० गते स्वीकृति पाएको छ । । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नोक्सानी रकम बढेको छ ।     




 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।