image
image

चीनले २०२१ भित्र अर्बभन्दा बढी डोज खोप विदेश आपूर्ति गर्ने

काठमाडौँ  । चीनले सन् २०२१ भित्र १ अर्ब डोजभन्दा बढी खोप विदेशमा आपूर्ति गर्ने भएको छ ।कानसिनो र वुहान इन्स्टिच्युटले विकास गरेका थप दुई खोपले डब्लुएचओबाट अनुमति प्राप्त गरे वितरण मात्रामा दुई गुणाले वृद्धि हुने जनाइएको छ ।

डब्लुएचओले चिनियाँ खोपहरु सिनोफार्म र सिनोभ्याकलाई आपतकालिन अनुमति दिइसकेको छ । थप दुई चिनियाँ खोपहरु डब्लुएचओबाट मान्यता पाउने पर्खाइमा छन् ।


चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक झेङ झोङवेइका अनुसार थप दुई चिनियाँ खोपले अनुमति प्राप्त गरे आपूर्ति थप विस्तार हुनेछ । चीनले मे ३१ सम्म ३५० मिलियन डोज विदेशमा आपूर्ति गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।