image
image

आज बालबालिकामाथि अत्याचार विरुद्धको दिवस मनाइँदै 

काठमाडौं, २१, शुक्रबार । निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस आज, हरेक वर्षको जून ४ गते संयूक्त राष्ट्र सँघको आह्वानमा संसारभरी निर्दोष बालबालिकामाथिको अत्याचार विरुद्धको दिवस विभिन्न कार्यक्रमहरु गर्दै मानाउने गरिएको छ ।

बालबालिकाले भोगेका शारिरीक, मानसिक, भावनात्मक र संवेगात्मक पीडाहरुको चर्चा गर्दै अबका दिनमा त्यस्तो हुन नदिन छलफल गर्ने गरिन्छ । परिवार अनि समाजबाट बालबालिकाले जानी नजानी हरेक कुराहरु सिकीरहेका हुन्छन् ।समाज बाट गरिने अत्याचारनै निर्दोष बालबालिकामाथिको अत्याचार भनिने बताउँछिन् दिव्य अंकुर बाल विकास प्रवद्र्धन तथा अनुसन्धान केन्द्रका निर्देशक उमा घिमिरे ।

बालबालिकालाई बालमैत्री वातावरणको आवश्यकता छ । बालबालिकामाथि हुने अत्याचार निर्मुलका लागि बालबालिकाको सर्वाङ्ग विकासमा ध्यान दिनुका साथै बालमैत्री पाठ्यक्रममा बालबालिकामैत्री विषयलाई समेट्नु पर्ने अक्षरा स्कुलकी प्रधानाध्यापक तथा संस्थापक अञ्जु भट्टराईले बताईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।